समाचार
विपद् व्यवस्थापन कोष समिति
१. नगर प्रमुख संयोजक
२. नगर उपप्रमुख सदस्य
३. प्रमुख सामाजिक विकास समिति सदस्य
४. नगरपालिका क्षेत्रभित्रका सुरक्षा निकायका प्रमुख सदस्य
५. संयोजक वन वातावरण फोहोरमैला तथा बिपद् व्यवस्थापन समिति सदस्य
६. नगरपालिका क्षेत्रभित्र विपद् व्यवस्थापनको क्षेत्रमा काम गर्ने संस्थाहरु मध्येबट
समितिले तोकेको १ जना महिला सहित २ जना सदस्य
७. उद्योग बाणिज्य संघको प्रतिनिधि सदस्य
८. बिपद् व्यवस्थापन बिज्ञ मध्येबाट समितिले तोकेको १ जना सदस्य
९. प्रमुख प्रशासकिय अधिकृत सदस्य
१०. प्रमुख वातावरण तथा बिपद् व्यवस्थापन शाखा सचिव