विद्युतीय माध्यमबाट बोलपत्र आव्हानको सूचना । मिति २०८३।०४।२६

विद्युतीय माध्यमबाट बोलपत्र आव्हानको सूचना । मिति २०८३।०४।२६

विधुतीय माध्यमबाट बोलपत्र आह्वानको सूचना
(प्रथम पटक प्रकाशित मिति: २०८३/०४/२६)
आ.व.२०८३/०८४ मा बेलबारी नगरपालिकाको कार्यलयको तपसिल बमोजिमको कार्य प्रचलित कानुन बमोजिम बिधुतीय बोलपत्र माध्यमबाट गर्नु पर्ने भएकोले इजाजत प्राप्त ब्यबसायीबाट रितपुर्बक बोलपत्र पेश गर्नकालागि सूचना आव्हान गरिएको छ । बिस्तृत जानकारीका लागि सार्वजनिक खरिद अनुगमन कार्यालयको website https://www.bolpatra.gov.np/egp/ मा हेर्नुहुन समेत सुचित गरिन्छ ।
तपसिल
क्र.
स. ठेक्का न. कामको विवरण ल.ई.रकम रु. (भ्याट बाहेक र पी. एस सहित ) धरौटी रकम रु. खरिद प्रक्रिया
1 BM/MOR/W/NCB-01-2083/084 Strengthening and Construction of the Jana Yuddha Pratisthan Building 22,13,664.53 66,500.00 EGP Only
2 BM/MOR/W/NCB-02-2083/084 Street Light Installation in Hatti Prabhit Area 1,74,20,208.40 5,22,700.00 EGP Only
3 BM/MOR/W/NCB-03-2083/084 Mabesi Livestock Market Development Project 1,63,21,877.64 4,89,700.00 EGP Only