News
पेश्की रकम माग
लाग्ने समय:
आवश्यक कागजात प्राप्त भएको मितिले सकेसम्म सोहि दिन नभए भोलिपल्ट -
जिम्मेवार अधिकारी:
सडक तथा पूर्वाधार विकास उप-शाखा
सेवा दिने कार्यालय:
बेलबारी नगरपालिका
सेवा शुल्क:
नि:शुल्क
आवश्यक कागजातहरु:
१. सम्बन्धित टोल विकास संस्थाको बैठकबाट पेश्की मागको लागी भएको निर्णयको प्रतिलिपी र निवेदन
२.पेश्की रकम मागका लागी सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र
३. टोल विकास संस्था र नगरपालिका विच योजना सञ्चालनका लागि भएको सम्झौताको प्रतिलिपी
४.लागत सहभागिताको वापत जम्मा रकम मात्र पेश्की उपलब्ध हुने ।
५. योजना स्थलमा सार्वजनिक रुपमा देखिने गरि गाडिएको सूचना पाटीको रंगिन फोटो ।