News
पशु स्वास्थ्य सेवा प्राविधिक र कृतिम गर्भाधानकर्ता दर्ता
लाग्ने समय:
सोहि दिन
जिम्मेवार अधिकारी:
पशु सेवा उप-शाखा
सेवा दिने कार्यालय:
बेलबारी नगरपालिका
सेवा शुल्क:
रु. १० को टिकट
आवश्यक कागजातहरु:
१.तालीम प्रदायक सस्थाबाट प्राप्त प्रमाण पत्रको प्रतिलिपि
२.कृतिम गर्भाधान गर्ने प्रमाण पत्र
३.नेपाली नागरिकताको प्रतिलिपि २ प्रति फोटो सहितको निवेदन