समाचार
आधारभूत तहसम्म मातृभाषामा शिक्षा दिने विद्यालयको अनुमति
लाग्ने समय:
पौष मसान्त
जिम्मेवार अधिकारी:
शिक्षा,युवा तथा खेलकुद उप-शाखा
सेवा दिने कार्यालय:
बेलबारी नगरपालिका
सेवा शुल्क:
नि:शुल्क
आवश्यक कागजातहरु:
१.सम्बन्धित वडा समितिको सिफारिस
२.शैक्षिक सत्र सुरु गर्नु भन्दा तिन महिना अगाडी शिक्षा ऐनको अनुसूची ४ ढाचाँमा निवेदन