समाचार
विद्यालयको कक्षा थप
लाग्ने समय:
पौष मसान्त
जिम्मेवार अधिकारी:
शिक्षा,युवा तथा खेलकुद उप-शाखा
सेवा दिने कार्यालय:
बेलबारी नगरपालिका
सेवा शुल्क:
नि:शुल्क
आवश्यक कागजातहरु:
१.शैक्षिक सत्र सुरु हुनु भन्दा ३ महिना अगाडीको निवेदन
२.आवश्यक पूर्वाधार भएको प्रमाण