समाचार
कृषक समूह दर्ता
लाग्ने समय:
सोहि दिन
जिम्मेवार अधिकारी:
कृषि विकास उप-शाखा
सेवा दिने कार्यालय:
बेलबारी नगरपालिका
सेवा शुल्क:
नि:शुल्क
आवश्यक कागजातहरु:
१.समूहको निर्णयको प्रतिलिपि,
२.वडा कार्यालयको सिफारिस पत्र,
३.समूहको विधान २ प्रति,
४.समूहको सदस्यको नागरिकताको प्रतिलिपि १/१ प्रति,
५.समूहको छाप, वार्षिक कार्य योजना