FAQs Complain Problems

समाचार

फार्मेसी संञ्चालनः-

लाग्ने समय: 
५ दिन भित्र
जिम्मेवार अधिकारी: 
स्वास्थ्य उप-शाखा
सेवा दिने कार्यालय: 
बेलबारी नगरपालिका
सेवा शुल्क: 
तोकिए बमोजिम
आवश्यक कागजातहरु: 

(क) संञ्चालकको व्यक्तिगत विवरण

(ख) औषधी व्यवसायमा DDA मा दर्ता

(ग) नगरपालिकामा व्यवसाय दर्ता

(घ) घरभाडा सम्झौता पत्र

(ङ) ‌बिक्री बितरण गर्ने औषधिका प्रकार

(च) वडा कार्यालयको सिफारिस

(छ)  निवेदन ।