समाचार
सेवाहरु


१.निवेदन
२.घरधनीको फोटो ३ प्रति


१.जग्गाधनी पुर्जाको फोटोकपी
२.नागरिकताको फोटोकपी
३.मालपोत तिरेको रसिद
४.घरधनीको फोटो ३ प्रति
५.जग्गा राजीनामा लिखतको फोटोकपी १


१.बनेको संरचनाको फोटो ,घर धनीको फोटो ३ प्रति


१. निवेदन
२.जग्गाधनी पुर्जाको फोटोकपी
३.नागरिकताको फोटोकपी
४.मालपोत तिरेको रसिद
५.जग्गाको सक्कल नक्शा
६.संरचना निर्मार्णको नक्शा
(घरनक्सा शाखाको सम्बन्धित कर्मचारीबाट चेकजाँच गर्ने।)


१. निवेदन
२.जग्गा धनीपुर्जाको फोटोकपी
३.नागरिकताको फोटोकपी
४.मालपोत तिरेको रसिद
५.जग्गाको सक्कल नक्शा
६. संरचना निर्माणको नक्शा
(परामर्शदाताबाट प्रक्रिया पुरा सम्पूर्ण कागजात online मार्फत पेश गर्ने ।)


१. सम्झौताको प्रतिलिपि सहित बैकका लागी आवश्यक कागजात सहितको निवेदन


१.सम्झौताको प्रतिलिपि
२.कार्य सम्पन्न भएको सम्बन्धित वडा अनुगमन समिति सिफारिस
३.कार्य सम्पन्न प्रतिवेदन फोटो सहित
४.आवश्यक विल भर्पाई


१.सघं/संस्था/कम्पनीको हकमा नवीकरण भएको प्रमाणपत्र
२.कर चुक्ता प्रमाणपत्र प्रतिलिपि
३.कार्यालयमा सूचीकृत गर्ने निवेदन।
४.परियोजना प्रस्ताव सहितको निवेदन


१.योजना संचालनको सम्झौता पत्र
२.फर्म/ कम्पनीको माग निवेदन
३.कार्य सम्पादन प्ररतिवेदन


१.टोल विकास संस्था बैठकबाट कार्य सम्पन्न भइ अन्तिम भुक्तानी मागको लागी भएको निर्णयको प्रतिलिपी र निवेदन
२.वडा अनुगमन समितिको बैठकबाट कार्य सम्पन्न भएको भनी गरिएको निर्णयको प्रतिलिपी
३.कार्यसम्पन्न भइ वडाध्यक्षबाट प्रमाणित गरिएको सार्वजनिक परिक्षण फारम
४.वडा अनुगमन समितिका पदाधिकारीबाट अनुगमन गरिएको प्रतिवेदन
५.अन्तिम निकाशा रकम भूक्तानीका लागी सम्वन्धित वडा कार्यालयको सिफारिस पत्र
६.टोल विकास संस्था र नगरपालिका विच योजना सञ्चालनका लागि भएको सम्झौताको प्रतिलिपी
७.सम्बन्धित टोल विकास संस्थाबाट प्रमाणित रसिद, विल,भरपाई
८.सम्बन्धित टोल विकास समितिको तर्फबाट अन्तिम रकम निकाशा माग निवेदन
९.योजना सम्पन्न भएको स्थानको एक प्रति फोटो र योजना सम्बन्धी सूचना पाटीको स्थलगत फोटो
१०.फाइनल प्राविधिक विलको विवरण
१२. अन्तिम रकम भुक्तानी गर्दा समितिको पेश्की/ रनिङ विलको रकम कट्टा गरि निकाशा दिइनेछ ।